AAMOD KARN shared a photo
Bhagwan SHANKAR Himalyama............
रियल जुस पिएपछि कलाकारलाई झाडापखाला..............
डाबर नेपालको रियल जुस पिएर २२ जना राष्ट्रिय स्तरका कलाकार एकैचोटी बिरामी परेका छन् । पर्साको विकट गाउँ ठोरीमा आयोजित ठोरी सांस्कृतिक महोत्सवमा सहभागि क...रियल जुस पिएपछि कलाकारलाई झाडापखाला..............
डाबर नेपालको रियल जुस पिएर २२ जना राष्ट्रिय स्तरका कलाकार एकैचोटी बिरामी परेका छन् । पर्साको विकट गाउँ ठोरीमा आयोजित ठोरी सांस्कृतिक महोत्सवमा सहभागि कलाकारले शनिबार कार्यक्रमकै बिचमा प्यास मेटाउन रियल जुस पिएपछि झाडापखालाले ग्रस्त भएका हुन् ।
कलाकारलाई कार्यक्रम अवधिमा प्यास लाग्दा भनेर आयोजकले १० कार्टुन रियल जुस विरगंजबाट ल्याएका थिए । ती मध्ये ८ कार्टुन कलाकारले पिएर सकेका थिए । जुस पिएर बिरामीपरर्नेमा लोकगायक बद्री पंगेनी, हास्यकलाकारहरु सिताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, ज्योति काफ्ले, पपगायक प्रमोद खरेल, लोकगायिका ज्योति घिमिरे लगायतका छन् ।
नयाँ पत्रिकामा छापिएको खबर अनुसार उनीहरु शनिबार ६ बजेदेखि लगातार शौचालय धाउँदै थिए । लोकगायक बद्री पंगेनीले निकै कष्टका साथ कार्यक्रम सकेको बताउँदै आफुपनि झाडापखाला लागेर एकछिन आत्तिएको बताए ।
नायिका लक्ष्मी चौधरीले रियल जुस पिएदेखि आफुलाई निरन्तर झाडापखाला लागिरहेको बताइन् । पत्रकारसँग कुरा गर्दासमेत उनले आफुलाई अझै ट्वाइलेट लागिरहेको बताएकी थिइन् ।
ग्यास आउन अझै एक साता लाग्ने........!
नेपाल आयल निगमले आवश्यक मात्रामा भारतबाट ग्यास आयात गर्न नसक्दा उपत्यकामा अझै एक सातासम्म उपभोक्ताले ग्यास नपाउने स्थिति देखाउँदै आए पनि बजारमा व्यवसायीहरुले भने च...ग्यास आउन अझै एक साता लाग्ने........!
नेपाल आयल निगमले आवश्यक मात्रामा भारतबाट ग्यास आयात गर्न नसक्दा उपत्यकामा अझै एक सातासम्म उपभोक्ताले ग्यास नपाउने स्थिति देखाउँदै आए पनि बजारमा व्यवसायीहरुले भने चर्को मूल्यमा बिक्री गरिरहेका छन् ।
निगमलाई अझै एक साताभन्दा बढी समय ग्यास भित्र्याउन लाग्ने निगमका प्रवक्ता मुकुन्दप्रसाद ढुङ्गेलले बताइरहँदा घट्टेकुलो निवासी सुनिता भट्टले भने रु १४ सय १५ पर्ने ग्यासलाई रु १८ सय तिरेर बाल्न थाल्नुभएको छ । ग्यास अभाव भइरहेको मौका छोपेर व्यवसायीले लुकाएको अवस्था हुँदाहुँदै पनि सरकार मुकदर्शक बन्दै गएपछि आम गृहिणीहरु मर्कामा परेको बताउँदै सुनिताले भन्नुभयो- ‘दुई दिन त होटलमा खाना खुवाएर छोरालाई स्कुल पठाइयो, केही सीप नलागेपछि छिमेकीको सहयोगबाट चर्को मूल्यमा ग्यास किन्न बाध्य भइयो ।’
प्रवक्ता ढुङ्गेलले सरकारी तवरबाट ग्यास झिकाउन निरन्तर प्रयास भइरहे पनि भारतको बरौनी डिपोबाट ग्यास आयातमा कठिनाइ भएको जानकारी दिनुभयो । तर, पुरानो मौज्दात रहेका उपत्यकाका व्यवसायीले भने आपसी मिलेमतोमा ग्यास बिक्री गर्दै आइरहेका छन् ।
‘बरौनीबाट न्यून मात्रामा ग्यास आइरहेको भए पनि भारतकै हल्दिया डिपोबाट ग्यास आयात गर्दा समय लाग्ने गरेका कारण उपत्यकामा ग्यासको अभाव देखिएको हो,’ प्रवक्ता ढुङ्गेलले भन्नुभयो- ‘अझै एक साता भन्दा बढी समय पर्याप्त मात्रामा ग्यासको आयात गर्न सकिने अवस्था छैन ।’
ग्यास बिक्रेता महासङ्घका महासचिव महेश्वरकुमार श्रेष्ठले पर्याप्त मात्रामा ग्यास आयात नभएको र उपलब्ध ग्यास उद्योगीहरुले सिधै बिक्री गर्ने गरेकाले सर्वसाधारणले अझै दुई सातासम्म ग्यास नपाउने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो- ‘उपलब्ध ग्यास पनि कम्पनीहरुले ठूला होटल, उद्योग र सवारी साधनहरुलाई बिक्री गरिरहेका छन्, त्यसले गर्दा उपत्यकामा उपलब्ध ग्यास सर्वसाधारणको पहुँचभन्दा बाहिर छ, जसका कारण उपभोक्ताले अझै केही समय सास्ती खेप्नुपर्ने अवस्था छ ।’
सरकारले हालै नेपाल आयल निगमलाई उपलब्ध गराउने भनेको रु. २ अर्ब अझै निकासा नभएको र विभिन्न प्रक्रिया पूरा गर्दा भारतीय आयल निगमसम्म पुग्न समय लाग्ने भएकाले पनि भारतस्थित बरौनीबाट ग्यास आयात गर्न समय लाग्ने महासचिव श्रेष्ठ बताउनुहुन्छ ।
ग्यासको चर्को अभाव खेप्दै आइरहेका सर्वसाधारण, विद्यार्थी र गृहिणीहरुले केही दिनयता बिहानैदेखि ग्यास बिक्री डिपोमा धाउन बाध्य भइरहेका छन् ।
See 1 more posts from AAMOD
नेपाल टेलिकमले सेवा शुल्क घटायो.........!
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई भारी छुट दिने भएको छ । टेलिकमले आइतवार आफ्नो वाषिर्कोत्सबको अबसर पारेर नेपाल टेलिकमले एक हजार एक हजार टक टाइमसहितको सेवा शुल्...नेपाल टेलिकमले सेवा शुल्क घटायो.........!
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई भारी छुट दिने भएको छ । टेलिकमले आइतवार आफ्नो वाषिर्कोत्सबको अबसर पारेर नेपाल टेलिकमले एक हजार एक हजार टक टाइमसहितको सेवा शुल्क एक हजारलाई परिमार्जन गरेर क्रश एक सय र तीन सय कायम गरेको छ । त्यस्तै सिडिएमए प्रविधिमा कायम गरिएको दुई हजार रुपैयाँको टकटाइमसहितको सेवा शुल्क दुई हजार ५ रुपैयाँलाई परिमार्जन गरी थि्रजी डाटा कार्डसरह नै कायम गरेको कम्पनीले जनाएको छ ।
सिआरविटी सेवा ३ रुपैयाँबाट परिमार्जन गरी एक रुपैयाँ कायम गरेको छ भने फिक्स टेलिफोन सेवाको धरौटी रकम एक हजार ५ सय रुपैयाँबाट घटाई ७ सय ५० रुपैयाँ कायम गरेको छ । त्यस्तै तीन महिनाका लागि जडान शुल्क समेत मिनाहा गरेको छ । आधारभूत टेलिफोन सेवातर्फ अर्को सञ्चालनमा रहेको अन्य टेलिफोनमा गर्दा लाग्ने महुसुल दरलाई दुई रुपैयाँबाट तीन महिनाका लागि १ रुपैयाँ ५० पैसा कायम गरेको छ । यस्तै आधारभूत टेलिफोन सेवाको ठाउँसारी गर्दा लाग्ने शुल्कलाई ५ सय ६५ बाट ३ सय २० रुपैयाँमा झारेको छ ।
त्यसैगरी कम्पनीको सेवा लिएबापत तिर्नुपर्ने रकम समयमा नै नबुझाउने ग्राहकहरुलाई फागुन १ देखि चैत मसान्तसम्म भुक्तानि गरे जरिवान नलाग्ने बेवस्था गरिएको छ भने कम्पनीको सेवा प्रयोग गरी १४१४ कोड मार्फत् अमेरिका र क्यानाडामा गरिने अन्तर्राष्ट्रिय कलमा पनि तीन महिनाका लागि १ रुपैयाँ ७५ पैसा कायम गरेको कम्पनीले जनाएको छ । इन्टरनेटतर्फ कम्पनीले ग्राहकका सहयोगका लागि फागुन १ गतेदेखि २५६ केबिपिएस र ५१२ केबिपियसको शुल्कमा क्रमश ३८ प्रतिशत र ४७ प्रतिशत छुट गरी पाँच हजार र आठ हजार रुपैयाँ कायम गरेको छ ।
कम्पनीले एक देखि १० एमबिपिएस र ११ एमबिपिएसभन्दा माथिको इन्टरनेट सेवा लिने ग्राहकहरुका लागि हालको दरमा क्रमशः ५० र ५७ प्रतिशतले छुट दिई १५ हजार र १२ हजार रुपैयाँ कायम गरेको छ । त्यसैगरी कम्पनीले भोलुममा आधारित एडिएसएल सेवातर्फ तीन-जिबीप्रति महिना र छ-जिबीप्रति महिनामा कायम रहेको महसुल दरभित्र क्रमशः दुई-जिबी प्रति महिना र चार जिबी प्रतिमहिना प्रयोग भोलुम तोकिएको छ ।
AAMOD KARN posted a comment on
Jiet'B KC's photo
Very Nice atitute.......................!!!!!!!
See 1 more posts from AAMOD
AAMOD KARN posted a comment on
Kumar Gubhaju's photo
So beautiful..........pic.
AAMOD KARN is now friends with
AAMOD KARN shared a photo
३ वर्षे बालकको पेटमा बच्चा............
पेरुको राजधानी लीमाको लस मर्सिडिज हस्पिटलमा एक अद्भुत घटना घटेको छ । अस्पतालमा एक ३ वर्षको बालकको पेटको शल्यक्रिया गर्दा उसको पेटमा अर्को बच्चा भेटिएको छ ।
उक्त बा...३ वर्षे बालकको पेटमा बच्चा............
पेरुको राजधानी लीमाको लस मर्सिडिज हस्पिटलमा एक अद्भुत घटना घटेको छ । अस्पतालमा एक ३ वर्षको बालकको पेटको शल्यक्रिया गर्दा उसको पेटमा अर्को बच्चा भेटिएको छ ।
उक्त बालक गर्भवती भएको नभै उसको पेटमा भएको बच्चा उसको जुम्ल्याहा भाइ भएको शल्यक्रियामा संलग्न चिकित्सक कार्लोस एस्टोकोन्डरले बताएका छन् । उक्त बालकको पेटबाट निकालिएको जुम्ल्याहा भाइको तौल ७ सय ग्राम तथा लम्बाइ २५ सेन्टिमिटर छ ।
आमाको पाठेघरमा भ्रुणको विकाश हुँदा जुम्ल्याहा छुट्टाछुट्टै हुने भएपनि कहिलेकाहीँ सरिरका अंग जोडिएका हुने र चरम अवस्थामा एउटाको सरीरभित्र अर्कोको सरीर विकशित हुने चिकित्सकहरुको भनाइ छ ।
यस्तो घटनमा लाखौँ जन्ममा एक मात्र हुने विज्ञहरु बताउँछन् । पेटमा एउटा भ्रुणको विकाश अत्यन्तै तिब्र हुने र अर्को भ्रुणको विकाश निकै धिमा भएको अवस्थामा एउटा भ्रुणले अर्कोलाई सोसेर लिने र विकाशक्रममा सानो भ्रुण ठूलो भ्रुणको सरीरभित्र बन्द हुने गर्छ ।
See 1 more posts from AAMOD
Daiv le pani janeko chhain........!!!!
AAMOD KARN shared a photo
३ वर्षे बालकको पेटमा बच्चा........
पेरुको राजधान
AAMOD KARN is now friends with
AAMOD KARN shared a photo
PM. Ko Hello Sir...... Sewa ma Swagat 6............!!!!
१४ सन्तानको बाउ, तर अझै कुमार !!!
कुनै पुरुष १४ वटा छोराछोरीको बाबु बनिसकेको छ र उसले आफु अझै कुमार छु वा भर्जिन छु अर्थात् सम्भोग गरेको छैन भन्छ भने त्यो पत्याउन सकिने कुरै भएन । सेक्स नगरीकरन कसरी १४...१४ सन्तानको बाउ, तर अझै कुमार !!!
कुनै पुरुष १४ वटा छोराछोरीको बाबु बनिसकेको छ र उसले आफु अझै कुमार छु वा भर्जिन छु अर्थात् सम्भोग गरेको छैन भन्छ भने त्यो पत्याउन सकिने कुरै भएन । सेक्स नगरीकरन कसरी १४ जना सन्तान भए ? भन्ने प्रश्न उठ्नसक्छ । लोग्नेले कुमार छु भन्ने तर स्वास्नीले १४ वटा छोराछोरी पाएको अवस्थामा कि त भगवानको लिला भन्नुपर्यो कि त स्वास्नीको बानीमा खोँट हुनुपर्यो ।
तर अमेरिकाका एक पुरुषको हकमा भने न त भगवानलाई स्याबासी दिनुपर्नेछ न त श्रीमतीप्रति औँला ठडाउनु नै पर्छ । ३६ वर्षका आर्सेनाल्ट नामका ती व्यक्तिले अझैसम्म कुनैपनि महिलासँग सम्भोग गरेका छैनन् तर उनका १४ जना सन्तान छन् ।
उत्तरी क्यालिफोर्नियामा बस्ने पेशाले कम्प्युटर सेक्युरिटी विशेषज्ञ आर्सेनाल्ट भर्जिन नै रहेर १४ सन्तानको बाउ हुनुको रहस्य अर्कै रहेछ । बिहे पनि नगरेका उनले त्यस्ता महिलालाई विर्य दान गर्दा रहेछन् जसको श्रीमानको शुक्रकिट गर्भाधानका लागि असमर्थ हुन्छ । अहिलेसम्म उनले १४ जना त्यस्ता निसन्तान जोडीलाई आफ्नो विर्य दान गरिसेका रहेछन् र त्यसबाट शत प्रतिशत नतिजा निस्किएपछि उनी १४ सन्तानका अघोषित पिता बनेका हुन् ।
न्यूजर डट कम सँगको अन्तरवार्तामा उनले आफुले आफ्नो सारा सेक्सुअल उर्जा विर्य उत्पादनमा लगाइरहेको भन्दै बढि भन्दा बढि निसन्तान दम्पती आफ्नो विर्यका कारण आमाबाबु बन्न सकुन् भन्ने आफ्नो इच्छा रहेको बताए । उनले स्वेच्छाले निशुल्क रुपमा विर्यदान गर्दै आएका छन् ।
कुर्सीमा बसिरहनेहरु होसियार !
यदि तपाइँ अफिसमा काम गर्दा वा घरमै रहँदा पनि लामो समयसम्म कुर्सीमा बसिरहनुहुन्छ भने अब त्यो बानी छाड्नुहोस् । पछिल्लो अध्ययनले लामो समयसम्म बसिरहने बाली स्वास्थ्यको लागि ह...कुर्सीमा बसिरहनेहरु होसियार !
यदि तपाइँ अफिसमा काम गर्दा वा घरमै रहँदा पनि लामो समयसम्म कुर्सीमा बसिरहनुहुन्छ भने अब त्यो बानी छाड्नुहोस् । पछिल्लो अध्ययनले लामो समयसम्म बसिरहने बाली स्वास्थ्यको लागि हानीकारक रहेको र त्यस्ता अल्छि मान्छेको आयु सक्रिय सारिरिक रुपमा मान्छेको भन्दा ४० प्रतिशत सम्म कम हुने देखाएको छ ।
अध्ययनकर्ताहरुले धेरै बसिरहने बानीबाट सरिरमा पुग्ने नोक्सान केही समयको लागि गरिने व्यायामले समेत पुर्ति गर्न नसक्ने ठहर गरेका छन् । अमेरिकी क्यान्सर सोसाइटीले झण्डै १४ वर्ष लगाएर गरेको अनुसन्धानले दैनिक ६ घण्टा बसीबसी बिताउने महिला सक्रिय महिलाभन्दा छिटो मर्ने सम्भावना ४० प्रतिशत रहेको देखाएको छ । त्यस्तै बढि समय बसेर बिताउने पुरुषमा यस्तो खतरा २० प्रतिशत बढि हुने अध्ययनको निष्कर्ष छ । बढि समय बसेर बिताउनेहरुमा हृदयरोग , मधुमेह , डिप्रेसन र मोटोपनको खतरा हुने अध्ययनको ठहर छ । अध्ययन अनुसार कोठाभित्र कुर्सीमा बसेर काम गरिरहने हरुमा ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना बढि हुन्छ ।
१ लाख २३ हजार जनामा गरिएको परिक्षणबाट प्राप्त नतिजा अनुसार बढि बस्ने आदत बाट कर्मचारीहरु बढि पीडित छन् । केही कार्यालयहरुमा कर्मचारीलाई बसिरहने बाध्यताबाट मुक्त गर्न केही हिडडुलका उपाय अपनाइने गरिएको भएपनि अझै यो खतरातर्फ धेरैको ध्यान जान नसकेको अध्ययनकर्ताहरु बताउँछन् ।
मधुमेह विज्ञहरुका अनुसार सामान्यतया बस्नु वा आराम गर्नुलाई स्वास्थ्यका लागि फाइदा जनक मानिन्छ तर धेरै बस्नु भनेको स्वास्थ्यका लागि खतरनाक मात्र होइन , यो एउटा खराब बानीको रुपमा विकाश हुन्छ र मान्छेलाई अल्छि बनाउँछ । यसैबीच बेलायती वैज्ञानिकहरुले पनि हालै कार्यक्षेत्रमा धेरै समय कुर्सीमा बसिरहने बानी स्वास्थ्यका लागि हानीकारक हुने तथ्य पत्ता लगाएका छन् ।
टेबुल वर्क धेरै हुने मानिस कहिलेकाहीँ दिनभरीमा एकचोटी पनि नउँभिने गरेका भन्दै उनीहरुले कामलाई केहीबेर थाँती राखेर भएपनि केहीबेर उभिने र यताउती हिड्नु पर्ने बताएका छन् ।
AAMOD KARN shared a photo
कुर्सीमा बसिरहनेहरु होसियार !
यदि तपाइँ अफ
AAMOD KARN shared a photo
गाउँमै इन्टरनेट चलेपछि छायो खुसी
खोटाङ,– अ
पेट्रोलियम पदार्थमा भारी मुल्यवृद्धि
काठमाडौं, माघ ४ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारि मुल्य वृद्धि गरेको छ । लामो समयदेखि ईन्धन अभाव भैरहेका बेला निगमले बुधबारदेखि लागु हुने गरि मूल्य वृद्ध...पेट्रोलियम पदार्थमा भारी मुल्यवृद्धि
काठमाडौं, माघ ४ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारि मुल्य वृद्धि गरेको छ । लामो समयदेखि ईन्धन अभाव भैरहेका बेला निगमले बुधबारदेखि लागु हुने गरि मूल्य वृद्धि गरेको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ बढाएको छ । डिजेल तथा मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर एक सय ७५ रुपैँया भाऊ बढाइएको निगमका प्रवक्ता मुकुन्द ढुङ्गेलले जानकारी दिनुभयो । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय पाँच रहेकोमा उपभोक्ताले अब १ सय १५ रुपैँया तिर्नुपर्ने छ ।
यस्तै खाना पकाउने ग्याँस प्रतिसिलिन्डर १३ सय २५ रहेकोमा अब १५ सय पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८६ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य यसअघि प्रतिलिटर ७७ रुपैँया थियो ।
बढ्दो घाटा कम गर्न भाऊ बढाउनुको विकल्प नभएको निगमले जनाएको छ । निगमलाई अझै पनि मासिक ८६ करोड रुपैयाँ घाटा हुने प्रवक्ता ढुंगेलले बताउनु भयो । उहाँका अनुसार पेट्रोलमा भने अब घाटा हुनेछैन ।
AAMOD KARN shared a photo
Gari(Bus)ko Bhada Badhaye r Ke Garne.........?
See 2 more posts from AAMOD
AAMOD KARN shared a photo
Mero Kehi Pani hain....... Sara Kasur Janta.... Kai.....!!!
AAMOD KARN shared a photo
Hartal Bhaer..... Ho ki..... Bus n Paer.......?
AAMOD KARN is now friends with
AAMOD KARN posted a comment on his photo
Rs.2900/= Approx.
AAMOD KARN shared a photo
Solar Mobile Charger
ज्ञानेन्द्र शाह आज भारत जाँदै
पूर्वराजा ज्ञानेन्द्र शाह आफन्तको विवाहमासहभागी हुन आज भारत जाँदै हुनुहुन्छ । दुई साता लामो भ्रमणका क्रममा उहाँले भारतको मध्यप्रदेश राज्यको जयपुरमा हुने आफन्तको विवाहमा...ज्ञानेन्द्र शाह आज भारत जाँदै
पूर्वराजा ज्ञानेन्द्र शाह आफन्तको विवाहमासहभागी हुन आज भारत जाँदै हुनुहुन्छ । दुई साता लामो भ्रमणका क्रममा उहाँले भारतको मध्यप्रदेश राज्यको जयपुरमा हुने आफन्तको विवाहमा सरिक हुनुहुने सहयोग फडी पाठकले जानकारी दिनुभयो ।
शाह केही दिन जयपुरमै बसेर दिल्ली आउने कार्यक्रम छ । दिल्लीमा रहँदा पूर्व राजा शाहले भारतीय अधिकारीहरुसँग भेटवार्ता गर्ने बुझिएको छ । यस अघि पनि पूर्व राजा शाह भारत भ्रमणका लागि गईसक्नुभएको छ । उहाँको भ्रमणका बारेमा थप केही बताईएको छैन ।
सामान्यतया बच्चा जन्मेको ८-९ महिनापछि मात्र दाँत आउन थाल्छ । बाल्यकालमा आएका दुधे दाँत पछि र्झछन् र स्थायी दाँत आउँछन् । पूरै ३२ वटा दाँता आउन २० वर्ष भन्दा पनि बढि लाग्नसक्छ । तर यो सिद्धान्तलाई भारत...सामान्यतया बच्चा जन्मेको ८-९ महिनापछि मात्र दाँत आउन थाल्छ । बाल्यकालमा आएका दुधे दाँत पछि र्झछन् र स्थायी दाँत आउँछन् । पूरै ३२ वटा दाँता आउन २० वर्ष भन्दा पनि बढि लाग्नसक्छ । तर यो सिद्धान्तलाई भारतका एक नवजात शिशुले चुनौति दिएका छन् । उत्तर प्रदेशको फिरोजाबादमा जन्मिएको उक्त नवजात शिशुको जन्मिँदै ३२ वटा दाँत छन् ।
फिरोजाबादको जलेसर क्षेत्रको एक निजि अस्पतालमा स्थानीय एक महिलाले उक्त अनौठो शिशु बिहिबार जन्माएकी हुन् । जन्मिँदै ३२ दाँतको शिशुलाई हेर्न अस्पतालमा ठूलो भिड लागेको थियो । अनौठो बच्चा जन्मिएपछि सर्वसाधारणमात्र होइन अस्पतालका डाक्टरहरु पनि आश्चर्य चकित बनेका छन् । बच्चा पूरै स्वस्थ रहेको बताइएको छ । पूरै दाँत पलाएको बच्चा जन्मिएपछि राक्षस हो भनेर परिवारजन निकै डराए तर डाक्टरहरुले सम्झाएपछि उनीहरु पनि शान्त भए । परिवारजन त शान्त भए तर त्यहाँ आउने मानिसहरुले भने उक्त शिशु भगवानको स्वरुप भएको भन्दै पुजा गर्न पछि परेनन् ।
यसरी पूरै दाँत भएको बच्चा जन्मिएको घटना उत्तरप्रदेशमा पहिलो भएको बताइएको छ । यस्तो घटना विश्वमै विरलै हुने र लाखौँ बच्चामध्ये एकदुइ जनामा मात्र यस्तो विशेषता हुने चिकित्सकहरु बताउँछन् ।
AAMOD KARN shared a photo
जन्मिँदै ३२ दाँत
सामान्यतया बच्चा जन्मेक
AAMOD KARN shared a photo
२ दिनमा पेट्रोलियम आपूर्ति सहज हुने !
बजारम
AAMOD KARN posted a comment on his photo
thanx u............
AAMOD KARN shared a photo
HAPPY NEW YEAR 2012.................########
Hi......... friends.............
AAMOD KARN updated his profile photo.